भकिम्लीमा हाजिरी जवाफ प्रतियोगिता

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । बेनी नगरपालिका –३ भकिम्लीमा शुक्रबार आधारभूत तह खुल्ला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

नेपाल रेडक्रस सोसाइटी भकिम्ली उपशाखाको आयोजनामा भएको प्रतियोगितामा चन्द्रोदय आधारभूत विद्यालय प्रथम भएको छ । बराह आधारभूत विद्यालय तोराखेत दृृतीय, बालप्रिय सारदा आधारभूत विद्यालय तृतीय, जयन्ति मावि र मुुरुङ डोले आधारभूत विद्यालय सान्तवना भएका छन् ।

रेडक्रस सोसाइटी भकिम्ली उपशाखा सभापति दुर्गाराम सुवेदीको अध्यक्षता र वडा अध्यक्ष पदम पुनको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...