म्याग्दी क्याम्पसमा अखिल क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववीयू क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन भएको छ ।

क्याम्पसमा आइतबार भएको विद्यार्थीहरुको भेलाले सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय सम्मेलन आयोजक कमिटि गठन गरेको हो । भेलाले छिट्टै सम्मेलन आयोजना गरेर पदाधीकारी चयन र संकाय तथा कक्षागत कमिटि गठन गर्ने निर्णय गरेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

अनेरास्ववीयू क्रान्तिकारीका केन्द्रिय सचिव विजयप्रकाश सापकोटाको प्रमुख आतिथ्यतामा भएको भेलामा गण्डकी प्रदेश कमिटिका अध्यक्ष सुदिन पौडेल, पर्वत जिल्ला अध्यक्ष साजन परियारले सम्बोधन गर्नुभएको थियो ।

Shreekrishna

विद्यार्थीहरुको समस्या समाधान र हक अधिकारको पक्षमा अखिल क्रान्तिकारीमा आवद्ध हुन आव्हान गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...