चन्द्रबहादुर छेत्रीको स्मृतिमा शैक्षिक सामग्री वितरण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

धाइरीङ,। पर्वतको जलजला गाउँपालिका–७ का चन्द्र बहादुर छेत्रीको स्मृतिमा कृष्ण धर्म माद्यमिक विद्यालयमा स्थापना भएको अक्षय कोषबाट आइतबार शैक्षिक सामग्री वितरण गरिएको छ ।

घाहाखेतका चन्द्र बहादुर छेत्रीको नाममा छोराहरु आनन्द, छेत्र बहादुर र छोरी लक्ष्मी शर्माले कोष स्थापना गर्नुभएको थियो । सोही कोषको ब्याजबाट हरेक वर्ष यसैगरी शैक्षिक सामग्री वितरण गर्दै आइएको विद्यालयका अभिभावक संघको अध्यक्ष पुर्ण परियारले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

एक कार्यक्रमको आयोजना गरि १६९ जना बिध्यार्थिलाई शैक्षिक सामाग्री (कपी कलम) र विद्यायालयलाई एक थान माईक हस्तान्तरण गर्नुभएको थियो । विद्यार्थीले गरिबीका कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भन्दै विद्यार्थीको क्षमतालाई उजागर गर्ने उदेश्यले कोष स्थापना गरिएको कोषका अध्यक्ष लक्ष्मि शर्माले बताउनुभयो ।

Shreekrishna

अध्यक्ष शर्माको अध्यक्षता, शिक्षक अभिभावक संघका अध्यक्ष परियारको प्रमुख आतिथ्यता, जनप्रतिनिधि र अभिभावकहरुको उपस्थितिमा भएको शैक्षिक सामग्री वितरण कार्यक्रमको सञ्चालन शिक्षक रामप्रसाद सुवेदीले गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...