जन्मदिनको अवसरमा बालगृहमा न्यानो कपडा वितरण

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । अमेरिकामा रहेका मंगला गाउँपालिका–५ का शान्ति र हिमबहादुर छन्त्यालले बेनीका बालगृहका बालबालिकाहरुलाई न्यानो कपडा उपलब्ध गराउनुभएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

शान्तिको जन्मदिनको अवसर पारेर आइतबा १२ जना बालबालिकाहरुलाई रु. २५ हजार मूल्य बराबरको न्यानो कपडा उपलब्ध गराएका नेपाल बाल संगठनले जनाएको छ ।

शान्तिका आमा शुशिला भट्टचनले नेपाल बाल संगठनका अध्यक्ष राजेश शाक्यको उपस्थितिमा कपडा वितरण गर्नुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...