भुरुङ्गका छिनाल वेपत्ता

Gandaki Kotihome

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका नरसिंहबहादुर छिनाल तीन दिनदेखि वेपत्ता हुनुभएको छ ।

Notice about ban dadalo

भुरुङ तातोपानीमा बस्दै आएका २२ वर्षीय छिनाल भदौ २३ गते देखि वेत्तपा हुनुभएको हो । छिनालका बुवा अन्नपूर्ण–४ नारच्याङ निवासी पूर्णबहादुर दमाईले आइतबार दाना प्रहरी चौकीमा वेपत्ता छोरा खोजि गरिदिन निवेदन पेश गर्नुभएको छ ।

आफन्त र सम्भावित ठाउँमा खोज्दा पनि नभेटिएपछि प्रहरी मार्फत खोजी गरिदिन निवेदन दिनुभएको नारच्याङका वडा सदस्य श्याम पुर्जाले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...