बालगृहमा मोना नागोया जापानको सहयोग

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । बेनीको म्याग्दी बालगृहका बालबालिकाहरुलाई शनिबार म्याग्दी प्रवासी नेपाली संघ मेना (नागोया जापान) ले कपडा उपलब्ध गराएको छ । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा आश्रित १० जना बालबालिकाहरुलाई एक÷एक सेट ट्याक सुट उपलब्ध गराएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बेनी नगरपालिकाका प्रमुख सुरत केसीको उपस्थितिमा बेनपा २ का निबर्तमान वडा अध्यक्ष हिराबहादुर थापा र बगरफाँटका भिमबहादुर रिजाल (राजु)ले संगठनका सभापति राजेश शाक्यलाई कपडा हस्तान्तरण गर्नुभएको थियो । बालगृहका बालबालिकाहरुको आवश्यकता अनुसार सहयोग गरिएको मोना यागोया जापानका सचिब सागर थापा बगालेले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...