मालिका र रघुगंगामा काँग्रेसका उपाध्यक्षका उमेद्वार छनौट

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी,। नेपाली काँग्रेसले म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको उपाध्यक्षका उमेद्वार छनौट गरेको छ ।

मालिका गाउँपालिकाको उपाध्यक्षमा पिपला बुढा र रघुगंगाको उपाध्यक्षमा प्रेमकुमारी पुनलाई उमेद्वार बनाउने निर्णय गरेको काँग्रेस म्याग्दीले जनाएको छ । बुढा मालिका गाउँपालिका वडा नम्बर ५ को बाहलवाला अध्यक्ष हुनुहुन्छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना
प्रेमकुमारी पुन
Shreekrishna

रघुगंगाको उपाध्यक्षको उमेद्वार चयन हुनुभएकी प्रेमकुमारी कोटगाउँ निवासी हुनुहुन्छ । काँग्रेसले रघुगंगाको अध्यक्षमा भवबहादुर भण्डारी र मालिकामा श्रीप्रसाद रोकालाई उमेद्वार बनाउने भएको छ । दुवै जना सो पालिकाका वाहालवाला अध्यक्ष हुनुहुन्छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...