पात्लेखेतमा युवा संघ र युथ फोर्स

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र युथ फोर्स गठन भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

पात्लेखेतमा शनिबार भएको भेलाले साजन रोकाको अध्यक्षतामा राष्ट्रिय युवा संघको ४० सदस्यीय र टार्जन पाइजाको अध्यक्षतामा ३५ सदस्यीय युथ फोर्स गठन भएको हो ।

एमालेको बेनी नगर अध्यक्ष नारायण जिसी, वडा इञ्चार्ज डिपी शर्मा र अध्यक्ष कृष्ण मल्लको उपस्थितिमा भेला भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...