१६ बर्षे युवतिलाई बलात्कार गरी गर्भवति बनाउने बाजुङका युवा पक्राउ

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

कुश्मा । १६ बर्षीय युवतिलाई बलात्कार गरी गर्भवति बनाउने पर्वतको मोदि गाउँपालिका–५ बाजुङका २४ बर्षीय सुनिल अखेली (एसी)लाई प्रहरीले पक्राउ गरेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

अबिवाहित किशोरीले बच्चा जन्माएपछि अनुसन्धान गर्ने क्रममा अखेलीसँगको सम्पर्क भएको पहिचान भएपनि उनले बिवाह गर्न अस्विकार गरेपछि किशोरीका आफन्तले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

किशोरीले २०७८ बैशाख पहिलो सातादेखि अखेलीले बिवाह गर्ने प्रलोभन देखाएर आफूलाई बलात्कार गरेर गर्भवति बनाएको जाहेरी दिएकी छिन् । केटा पक्षले जात नमिल्ने भन्दै बिवाह गर्न अस्विकार गरेका थिए । अखेली बिरुद्ध पर्वत जिल्ला अदालतमा बुधबार जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...