मुनामा बोयर क्रस बोका बितरण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका कृषकहरुलाई मंगलबार बोयर क्रस जातका बोका गरिएको छ ।

गाउँपालिकाको वडा स्तरीय कार्यक्रम अनुसार पशु सेवा शाखाले पचास प्रतिशत अनुदानमा छ जना कृषकहरुलाई बोयर क्रस जातका एक÷एक वटाका दरले बोका बितरण गरेका हुन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

वडा अध्यक्ष पुर्म पुन, सदस्य देउदत्त मल्ल, पशु सेवा शाखाका संयोजक अमिसा पौडेल, कर्मचारी तारानाथ शर्मा लगायतले बोका बितरण गर्नुभएको थियो ।

Shreekrishna

नश्ल सुधार गर्ने उद्देश्यले वडाको प्रस्तावमा गाउँपालिकाले चालु आर्थिक बर्षमा मुनामा बोका बितरण गर्न रु. नब्बे हजार बजेट बिनियोजन गरेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...