एमालेको महाधिवेशन प्रतिनिधी छनौटका लागि निर्बाचन प्रक्रिया शुरु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन लागेको नेकपा एमालेको दशौ महाधिवेशनमा सहभागीता जनाउने म्याग्दीका प्रतिनिधी छनौटका लागि निर्बाचन प्रक्रिया शुरु भएको छ ।

बेनीको हाडेभिर स्थित एमाले म्याग्दीको पार्टी कार्यालयमा मंगलबार सम्पन्न बैठकले निर्वाचन कार्यक्रम तय गरेर कार्यतालिका सार्वजनिक गरेको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

कात्तिक २४ गते बिहान १० बजे मतदाताको नामावली, १ बजेसम्म नामावली उपर दाबी बिरोध, २५ गते उमेद्वारको दरखास्त दर्ता, दावी बिरोध, छानविन, २७ गते अन्तिम सुचि प्रकाशन र २७ गते मतदान तथा निर्बाचन परिणा घोषणा गरिने निर्वाचन समितिले जनाएको छ ।

Shreekrishna

महाधिवेशनका लागि म्याग्दीबाट एक जना दलित, दुई जना महिला र ५ जना खुल्ला कोटाबाट प्रतिनिधी छनौट गरिने एमाले म्याग्दीका सचिब बालकृष्ण सुबेदीले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...