समाचारको विधा

अन्य समाचार

दाना–खुर्कोट प्रशारण लाइनको सबै टावर ठडिए

पोखरेबगर, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना देखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको बिद्युत प्रशारण लाइन आयोजनाको सबै टावर निर्माण सकिएको छ । प्रशारण लाइनको तार तान्ने र सबस्टेशनमा जडान गरिएका उपकरणको परिक्षण अन्तिम चरणमा पुगेको

प्रहरी अधिकृत दम्पत्तिको सम्बन्धमा भएको खटपट सामाजिक सञ्जालमा छताछुल्ल

बेनी । प्रहरी निरिक्षक रहेका श्रीमानबाट पिडित भएको भन्दै म्याग्दीकी एक युवतिले सामाजिक सञ्जालबाट न्यायको अपिल गरेकी छिन् । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट केहीदिन अघि पोखरा सरुवा

धवलागिरीको विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना बन्दै

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको मुनामा आइतबार विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि कार्यशाला गोष्ठि भएको छ । युएसआइडीको सहयोगमा पारिस्थितिक प्रणालीमा आधारित अनुकल तथा कोभिड–१९ प्रतिकार्यका लागि स्थानीय सरकारको

जिप दुर्घटनामा किशोरीको मृत्यु, पाँच जना घाइते

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरको काफलचौरमा आइतबार भएको जिप दुर्घटनामा किशोरीको ज्यान गएको छ । बाबियाचौरको लाम्पाटादेखि सल्यानतर्फ जादै गरेको ००१ च ०२५२ नम्बरको जिप ताराखेतको भाइवाङ खोलामा दुर्घटना भएको हो । जिल्ला प्रहरी

थामडाडाका शिकारी बन्दुक र कालिज सहित पक्राउ

बेनी । प्रहरीले भरुवा बन्दुक र कालिज सहित म्याग्दीको बेनी नगरपालिका–४ बाट पाँच जनालाई पक्राउ गरेको छ । थामडाँडाको अर्जे खोला स्थित जंगलमा बन्यजन्तु चोरी शिकारी गर्ने उनिहरुलाई गएराती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले

सशस्त्रको गोटाखोर टोलीले म्याग्दी नदीमा बेपत्ताको शव भेटायो

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–५ स्थित म्याग्दी नदीमा डुबेका एक किशोरको तीन दिनपछि शव फेला परेको छ । सशस्त्र प्रहरीको गोटाखोर टोलीले नदीमा डुबेर बेपत्ता भएका मंगला–५ टिकावाङका १६ वर्षीय शंकर बिकको शव बुधबार बिहान फेला पारेको हो

ट्राफिक प्रहरीको चालकसँग एक मिनेट

बेनी । जिल्ला ट्राफिक प्रहरी कार्यालय, म्याग्दीले ‘चालकसँग एक मिनेट’ कार्यक्रम शुरु गरेको छ । सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने र कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले एक महिने कार्यक्रम शुरु गरिएको कार्यालयका प्रमुख

वारीबेनी बस्ने म्याग्दीका दुई महिलामा कोरोना

बेनी । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा बस्ने दुई महिलामा आइतबार कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । अन्नपूर्ण गाउँपालिका–८ की ३४ र बेनी नगरपालीका–१ स्थायी ठेगाना भएकी वर्ष ३८ की महिलामा पोखरामा उपचारको क्रममा कोरोना पुष्टि

नेचुङमा बीओपी भवन निर्माण सुरु

बेनी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)को भवन निर्माण सुरु भएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनाल र अतिरिक्त

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त दश महिनापछि पक्राउ

बेनी । जबरजस्ती करणी मुद्दामा फरार म्याग्दीका एक जना व्यक्तिलाई प्रहरीले दश महिनापछि मंगलबार पक्राउ गरेको छ । ११ वर्षीय बालिकालाई जबरजस्ती करणी गरी फरार भएका बेनी नगरपालिका–५ भिरमुनीका २२ वर्षीय अशोक परियारलाई पक्राउ गरिएको जिल्ला