म्याग्दीमा नयाँ प्रजातिको वनस्पति भेटियो

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ मोरेनीमा नयाँ प्रजातिको वनस्पति भेटिएको छ । वनस्पतिविद् भक्तबहादुर रास्कोटीले तिउरीको नयाँ प्रजातिको बिरुवा पहिचान गर्नुभएको हो । यसको वैज्ञानिक नाम ‘इम्पेसियन्स निम्सपुर्जेए’ राखिएको छ ।

विमको एकिकृत वस्तीमा प्रवेशद्वार

बिम, । मालिका गाउँपालिका–७ बिममा पहिरो पिडितहरुको बसोबासका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना)को सहयोगमा बनाइएको एकिकृत वस्तीमा निर्माण भएको प्रवेशद्धारको शनिबार उद्घाटन गरिएको छ । रु. सात लाखको लागतमा निर्माण भएको प्रवेशद्धारको

स्वतन्त्र उम्मेदवार विनोद भट्टचनको प्रतिवद्धता सार्वजनिक

बेनी। म्याग्दीबाट प्रतिनिधिसभा सदस्य पदका स्वन्तत्र उम्मेदवार विनोद भट्टचनले शनिबार पत्रकार सम्मेलन गरेर चुनावी एजेण्डा सार्वजनिक गर्नुभएको छ ।प्रतिनिधि सभाका उम्मेदवार भट्टचनले म्याग्दीलाई समृद्ध र विकसित गराउन लागि हाईड्रोपावर, कृषि र

‘उमेरले युवा, व्यवहारमा परिपक्क’ रेशम जुग्जाली

म्याग्दी, रेशम जुग्जाली (सुविन) म्याग्दीका लोकप्रिय युवा नेता हुन् । उनी आगामी मंसिर ४ गते हुन लागेको चुनावमा पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दी प्रदेशसभा क्षेत्र (ख)मा नेकपा माओवादी केन्द्रका उमेद्वार छन् । लोकप्रीयता, जनतासँगको

बेनपा र मंगलाको ४ ठाउँमा एमालेको चुनावी सभा

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा शनिवार बेनी नगरपालिका र मंगला गाउँपालिकामा चुनावी सभा भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत बेनी नगरपालिका–२, ज्यामरुककोटको

‘अबको पाँच वर्ष म्याग्दी विकासमा स्वर्णयुग बनाउछौ,’– गठबन्धनका उमेद्वार

बेनी, । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि म्याग्दीमा पाँच दलीय गठबन्धनका उमेद्वारले अबको पाँच वर्ष म्याग्दीको विकासका लागि स्वर्ण युग बन्ने घोषणा गर्नुभएको छ । बेनी नगरपालिकाको रत्नेचौर, अर्जम, भकुण्डे र भकिम्लीमा शनिवार

सिंगामा एमालेबाट निर्वाचित पुर्व गाविस उपाध्यक्ष माओवादी प्रवेश

बेनी,। म्याग्दीको बेनी नगरपालिका–४ डाडाखेतका नेकपा एमालेका नेता भिमबहादुर मल्ल शुक्रबार नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । मंसिर ४ गते हुन लागेको चुनावको प्रचारका लागि बाम लोकतान्त्रिक गठबन्धनले सिंगामा आयोजना गरेको सभामा मल्ल

एमालेले पुलाचौर र कुहुँबाट थाल्यो चुनावी अभियान

बेनी । नेकपा एमालेले शुक्रबार बेनी नगरपालिकाको पुलाचौर र मंगला गाउँपालिका–१ कुहुँबाट मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्य चुनावको प्रचार अभियान थालेको छ । चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला

‘म्याग्दीलाई विकसित बनाउन गठवन्धनलाई जिताउनुहोस’

बेनी, । ४ मंसिरमा हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा बाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारको टोलीले शुक्रबार बेनी नगरपालिकाको ४ वटा वडामा कोणसभा गरेका छन् । घतान, अर्थुङ्गे, पुलाचौर र सिंगामा भएको सभालाई सम्बोधन गर्दै

मुस्ताङमा जलवायु अनुकूलन पूर्वाधार विकास गर्नुपर्ने राष्ट्रपति भण्डारी भनाई

मुक्तिनाथ, । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकुलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गर्नुभएको छ ।मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको शुक्रबार दर्शनसँगै भगवान विष्णुको मूर्ति