धौलागिरि खबर

दिबंगतको स्मृतिमा बिद्यालयमा अक्षयकोष स्थापना

बेनी । म्याग्दीको रघुगंगा गाउपालिका–३ को हिमालय आधारभूत विद्यालयमा दुई जनाले दिवगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ ।

बेनी नगरपालिका–५ की मनाकुमारी बानीया र रघुगंगा गाउपालिका–३ की कमलाकुमारी हमालले शुक्रबार २० हजार ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

बानिया र हमालले बुवा रेशम र आमा इच्छाकुमारी भण्डारीको नाममा विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक खर्च ब्यवस्थापनका लागि कोष स्थापना गर्नुभएको ब्यवस्थापन समितिका अध्यक्ष रेशम कटुवालले जानकारी दिनुभयो ।

Rara Auto Mobiels

बानिया र हमालले विद्यालय ब्यवस्थापन समितिका निबर्तमान अध्यक्ष प्रेम मल्ल, प्रअ सुरतबहादुर भण्डारी र लक्ष्मण भण्डारीलाई १३ औ

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...