धौलागिरि खबर

आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको अध्यक्षमा जिबन

बेनी, । आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दीको ब्यवस्थापन समितिका अध्यक्षमा जिबनकुमार विश्वकर्मा मनोनित हुनुभएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले म्याग्दी लगायत ११ वटै जिल्लाको आयुर्वेद स्वास्थ्य केन्द्रको ब्यवस्थापन समितिको नेतृत्व चयन गरेको हो ।

अध्यक्ष बिश्वकर्माले आयुर्वेद स्वास्थ्य केन्द्रको ब्यवस्थापन र सेवालाई थप प्रभावकारी बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Rara Auto Mobiels

विश्वकर्मा म्याग्दी उद्योग बाणिज्य संघको निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...